१८ असार २०८३, बिहिबार | Fri Jul 3 2026

सशस्त्र प्रहरीद्धारा ढुंगा लोड गर्दै गरेको ट्याक्टर नियन्त्रणमा, चालक फरार

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका मधुवन क्षेत्रबाट ट्याक्टर नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल गुल्म २८ नम्बर गण कपिलवस्तुको कमाण्डमा गएको सशस्त्र प्रहरी कपिलवस्तु र सशत्र प्रहरी पिपराको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो । मधुवन अन्तरगत पर्ने वाणगंगा नदीबाट ढुङ्गा लोड गर्दै गरेको लु ३ त ३७२६ नम्बरको ट्याक्टर सशत्र प्रहरी पिपराले…