१८ असार २०८३, बिहिबार | Fri Jul 3 2026

रेडियो मायादेवी र मायादेवी अनलाइनमा यसरी गरियो लक्ष्मीको पूजा (फोटोफिचर)

मायादेवी अनलाइन, चारनम्बर । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा,…