मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको वाणगंगामा अवस्थित राजापानी सामुदायिक बन पर्यापर्यटनको दिशामा अगाडि बढेको छ । झण्डै एक दशक देखि बनभोज स्थलको रुपमा परिचय कमाएको राजापानीमा नेपाल सरकारको निती बमोजिम सामुदायिक बनमा पर्यापर्टन प्रवर्धन कार्यविधि २०७५ अनुसार काम अगाडि बढाइएको हो । शनिबार पत्रकार सम्मेलनमा बनका अध्यक्ष ढाकाराम अधिकारीले हालसम्म बनमा भएका काम र भावि योजनाका…