२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

अन्नतः जीवनसंग हारे सुमन थापा !

मायादेवी अनलाइन, वाणगंगा ।टिभी प्राविधिक सुमन थापाको उपचारको क्रममा निधन भएको छ । गत जेष्ठ महिनादेखि खुट्टामा देखिएको सानो घाउबाट क्यान्सर लागे पछि थापाको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि पुस ४ गते मायादेवी अनलाइनले एक समाचार प्रकाशित गरी आर्थिक सहयोगको याचना गरेको थियो । तर, उपचार गर्दा…