२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

नेकपाको प्रथम अध्यक्ष ओली नै हो, प्रचण्ड उपाध्यक्षसरह हुनहुन्छः घिमिरे

मायादेवी अनलाइन, चार नम्बर ।नेपाल कम्युनिष्ट पार्टीका नेता विमला घिमिरेले पुष्पकमल दाहाल र माधव कुमार नेपालको घेराबन्दीकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो कदम चाल्नु परेको बताउनु भएको छ । संसद विघटनपछि नेकपाका दुई धारहरु आआफ्नो भेला र रणनीतिमा जुटिरहेको बेलामा घिमिरेले सो कुरा बताउनु भएको हो । सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको…