मायादेवी अनलाइन, चार नम्बर ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर वैशादमा मध्यावधि चुनावको घोषणा गरेसंगै यसको पक्ष र विपक्षमा कुराहरु आउन थालेका छन् । केही शर्मा ओली समर्थक मन्त्री, नेता कार्यकर्ताले संसद विघटनको कदमको स्वागत गरेका छन् भने नकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरहरुले यसको घोर विरोध गरेका छन्…