२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

आचारसंहिता विपरित काम गर्ने पत्रकारलाई कारबाही हुन्छः महासंघ कपिलवस्तु

मायादेवी अनलाइन, चार नम्बर ।नेपाल पत्रकार महासंघ कपिलवस्तुले पत्रकारको नाममा आचार संहिता बिपरित काम गर्नेलाई कडा कारबाहि गर्ने भएको छ । पत्रकारको नाम लिएर कहि कतै गलत काम गरेको तथ्य सहित लिखित उजुरी आएमा संबन्धित पत्रकारको साधारण सदस्य नरहने गरि कारवाहि गरिने कठोर निर्णय गरिएको छ । संघको विहिवार तौलिहवा आफ्नै भवनमा बसेको बैठकले उक्त…