काठमाडौं ।सरकराको विरोधमा नेपाली काँग्रेसले आज देशब्यापी प्रदर्शन गर्दै छ । देशभर हजारौँ नेता कार्यकर्ता उतार्ने तयारीमा रहेको काँग्रेसको कार्यक्रम अनुसार आज कपिलवस्तुमा पनि प्रदर्शन हुँदै छ । जिल्लाको सदरमुकाम तौलिहवामा काँगेसले प्रदर्शन गर्न लागेको जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताउनु भयो । वर्तमान सरकारका विरुद्धमा खवरदारी गर्न आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आचार्यले सबैलाई आग्रह…