१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

कपिलवस्तुको लकडाउन खुकुलो, मंगलबारबाट ८ देखि १ बजेसम्म बजार खुल्ने

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा लकडाउन खुकुलो पारिएको छ । यस अघि जिल्लामा जारी भएको लक डाउन सोमबार राति १२ बजे सकिँदै छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि मिति थप गर्दै करिब १ महिनासम्म भएको लक डाउनको मिति आज राति सकिन लागेको हो । आज बसेको जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको बैठकले होटल, चियापसल…