२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

फेकोफनका सचिव भन्छन्ः बैज्ञानिकको सट्टा दिगो बन व्यवस्थापन गरौं

मायादेवी अनलाइन, वाणगंगा । बन उपभोक्ता महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारीले वैज्ञानिक बन व्यवस्थापनको सट्टा दिगो बन व्यवस्थापन आवश्यकता रहेको औल्याउनुभएको छ । बैज्ञानिक बन व्यवस्थापनले अर्थ र काठ मात्र हेर्ने गरेको भन्दै केन्द्रिय सचिव भण्डारीले यसलाई खारेज गर्नुपर्ने आशय व्यक्त गर्नुभयो । साथै उहाँले बैज्ञानिक बन व्यवस्थापनको सट्टा दिगो बन व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो…