१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा विरामीको संख्या घट्दो, अझै झारफुक मै विश्वास !

दीपा महत, बुद्धभूमि । कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा विरामीको संख्या घटेको छ । जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा रहेको केन्द्रमा विगतको तुलनामा उपचार गराउन आउने विरामीको संख्या करिव ३० प्रतिशतले घटेको हो । गर्मीयामसंगै वर्षाको समयमा सर्पदंशका विरामीहरु बढी आउने गर्छन तर, अहिले विगतको तुलनामा उपचार गराउन आउनेको संख्या केही कम रहेको केन्द्रले जनाएको छ…