१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

बाणगंगाका सरोकारवाला भन्छन्ः विद्यालय खोलौँ, नगर भन्छ ‘अवस्था ठिक छैन’

चन्द्रकान्त न्यौपाने, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यालयमा पठनपाठन सुरु गर्ने र बन्द जारी नै राख्ने विषयमा मिश्रित प्रतिक्रिया आएका छन् । नगरका प्रतिनिधि र केही सरोकारवालाले कोरोना महामारी कायम रहेकाले विद्यालय खोलेर चुनौति लिन नहुने बताए भने सामुदायिक विद्यालय, नीजि विद्यालय, क्याम्पसका प्रतिनिधि, संचारकर्मी, विद्यार्थी र अभिभावकले कोरोनासंगै जुधेर स्वास्थ्य सावधानी अपनाई विद्यलयमा…