२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

रोटरी बर्ष २०२०/२१ ‘भवन निर्माणको वर्ष’ हुन्छः अध्यक्ष पौडेल

मायादेवी अनलाइन, चार नम्बर । रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका वर्ष २०२० / २१ का अध्यक्ष रोटरियन नरेश पौडेलले आफ्नो कार्यकाल भवन निर्माणमै वित्ने बताउनु भएको छ । पदभार ग्रहण गरेपछि उहाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकता शिलन्यास भएको रोटरी भवनको निर्माणलाई पुरा गर्ने रहेको बताउनु भएको हो । कोभिडको महामारीका कारण भनेजति कार्यहरु गर्न…