दीपा महत, वाणगंगा । नारीमाथि हुने विभिन्न प्रकारका हिंसा रोक्न माग गर्दै कपिलवस्तुका युवा शनिबार अपराह्न सडकमा उत्रिए । पछिल्लो समय नारीमाथि बलात्कार, हत्या, एसिड आक्रमण लगाएत जघन्य अपराध बढेको भन्दै दोषीलाई कडा भन्दा कडा सजाएको माग गर्दै युवाहरु सडकमा उत्रिएका हुन् । वाणगंगा नगरपालिका जितपुरमा भएको सचेतना मूलक कार्यक्रममा युवाहरु कालोवस्त्रमा उत्रिएका थिए ।…