२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

अपाङ्गता व्यक्तिलाई रोजगारी सिर्जना गर्नु समाजको दायित्वः सरोकारवाला

मायादेवी अनलाइन, बुटवल । अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका अवसरहरु सिर्जना गर्नु समाजको दायित्व भएको सरोकारवालाले बताएका छन् । रुपन्देहीको बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा रोजगार विहिन अपाङ्गता भएका व्यक्तिलाई मुख्य प्राथमिकतामा राखेर सहज जीवनयापन बनाउन सवै निकाय जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । द लेप्रोसी मिसन नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ र राष्टिय अपाङ्ग महासंघ…