२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

डा.केसीको पक्षमा कपिलवस्तुको चार नम्बरमा पनि रिले अनसन

मायादेवी अनलाइन, चार नम्बर । अनसनरत डा, गोविन्द केसीको पक्षमा कपिलवस्तुको चार नम्बरमा पनि रिले अनसन सुरु भएको छ । चिकित्सा क्षेत्र सुधारका माग राखेर अनसन बस्दा पनि केसीका माग सम्बोधनमा राज्यले कुनै चासो नदेखाएकाले सरकारलाई दबाब दिन भन्दै स्थानीय युवाहरुले चार नम्बरमा पाल टाँगेर सोमबारबाट रिले अनसन सुरु गरेका हुन् । पछिल्लो समय १९…