मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा आइतबार थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये वाणगंगा क्षेत्रका दुई जना पुरुष रहेका छन् । ती संक्रमित वडा नं. ९ र वडा नं. ८ का रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यस्तै जिल्लाका ७ प्रहरीमा आइतबार संक्रमण पुष्टि भएको छ ।…