२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कपिलवस्तु वाणगंगाबाट १ सय ८७ जनाको स्वाब लिइयो

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिकामा कोरोना परिक्षणको दायरा बढाइएको छ । केही दिनयता नगरमा समुदायतहका नागरिकमा पनि कोरोना देखिन थालेपछि पिसीआर परिक्षण बढाइएको हो । सोमबार नगरभित्रका १ सय ८७ जनाको स्वाब संकलन गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । जसमा ६५ जना स्वास्थ्यकर्मी रहेका छन् भने अरु कोरोना…