२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

लकडाउन उलङ्घन गर्नेलाई च्याप्प समात्दै, कक्षा दिँदै गोरुसिंगे प्रहरी

मायादेवी अनलाइन, चार नम्बर । भदौ ११ गते दिउँसो करिब १ बजेतिर इलाका प्रहरी कार्यालय गोरुसिंगेको प्राङ्गणमा थुप्रै मानिसको जमघट थियो । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा लकडाउन भएको अवस्थामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने गोरुसिंगेको प्राङ्गणमा किन यति धेरै संख्यामा मानिसहरुको जमघट देखियो सबैलाई आश्चर्य थियो । जिल्ला लकडाउन भएको कारण धेरैले यो…