मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा शुक्रवार नौ जना कोरोना संक्रमित थपिएका छन । यससंगै जिल्लामा संक्रमितको संख्या १ हजार १५ पुगेको छ । शुक्रवार बिजयनगरमा ४, कृष्णगनरमा ३ तथा बुद्धभुमी र बाणगंगामा एक-एक जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालका कोरोना फोकल पर्सन कुमार थापाले बताए । बिजयनगर गाउपालिकाका पशु प्राबिधिक, वडा नम्बर ५ का…