२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

वाणगंगाबाट स्वाब संकलन गरिएका मध्ये आज आएका एक सय जनाकै कोरोना रिपोर्ट नेगेटिभ

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिकामा गत भदौ १ गते संकलन गरिएका स्वाब मध्ये मंगलबार एक सय जनाको रिपोर्ट आएको छ । मंगलबार आएको वाणगंगाको सबै रिपोर्ट नेगेटिभ रहेको छ । वाणगंगा नगरपालिकाका विभिन्न क्षेत्रबाट यहि भदौ १ गते १ सय ८७ जनाको स्वाब लिइएको थियो । जसमा केहिको रिपोर्ट यस अघिनै आएको थियो…