मायादेवी अनलाइन, तौलिहवा । महिलालाई जबरजस्तीकरणी गरी फरार भएका कपिलवस्तुको महाराजगंज नगरपालिका–३ जमुनीमा एक युवक दुई वर्ष पछि पक्राउ परेका छन् । घटना पछि फरार रहदै आएका ३६ वर्षीय विपद पासीलाई प्रहरीले बिशेष सुराकीका आधारमा पक्रेको हो । अदालतले २०७५ असोज ४ गते पासीलाई सो मुद्दामा २ वर्ष ६ महिना ४ दिन कैदको फैसला समेत…