२० असार २०८३, शनिबार | Sat Jul 4 2026

जनता समाजवादी कपिलवस्तुले गर्‍यो तौलिहवामा प्रर्दशन

मायादेवी अनलाइन, चार नम्बर । बैबाहिक अंगिकृत नागरिकता तत्काल पाउनुपर्ने माग राख्दै जनता समाजवादी पार्टीले मंगलबार सदरमुकाम तौलिहवामा प्रर्दशन गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट ७ बर्ष पछि मात्र बैबाहिक अंगिकृत नागरिकता पाउने व्यवस्था बहुमतले पारित भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले विहे गरेको ७ बर्ष पछि मात्र बैवाहिक अंगिकृत नागरिक…