मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा आज (सोमवार) देखि दुई सिफ्टमा सम्पुर्ण कार्यालय खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार एक सुचना जारी गदै गृह मन्त्रालयको परिपत्र अनुसार आगामी असार १ गते सोमवार देखि जिल्लाका सम्पुर्ण कार्यालयहरु दुई चरणमा सन्चालन हुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलद्धारा जारी सुचनामा…