२० असार २०८३, शनिबार | Sat Jul 4 2026

कोरोनाले आईसीयूसम्म पुर्‍याएको कपिलवस्तुका संक्रमित निको भए

बुटवल । कोरोना भाइरसको संक्रमणले स्वास्थ्यस्थिति जटिल अवस्थामा पुगेपनि कपिलवस्तुका एक युवाले कोरोना जितेका छन । बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका उनी आज डिस्चार्ज भएका छन् । भारतको मुम्बईबाट घर आएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवक कोरोनाले जटिल अवस्थामा पुगेका थिए । जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उनी देशकै सम्भवत पहिलो…