मायादेवी अनलाइन, चार नम्बर । आइतबार २७ जना कोरोना संक्रमित थपिएसंगै कपिलवस्तुमा कूल संक्रमितको संख्या साढे ५ सय पुगेको छ । आइतबार राति स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको पछिल्लो जानकारी अनुसार शुद्धोधन गाउँपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नं. ५ का १७, २० र २२ बर्षीय तीन पुरुषमा संक्रमण पुष्टि…