मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिकामा शुक्रबार (भोलि) समुदायका १ सय जनाको कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पछिल्लो समय समुदायस्तरका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएसंगै वाणगंगामा पनि परिक्षण दर बढाउन थालिएको हो । यसभन्दा अगाडी नगरमा क्वारेनटाइन भित्र रहेका व्यक्तिको मात्र पीसीआर परिक्षण हुँदै आएको थियो । विहीबार साँझ नगरको विपद्…