१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

रुखको घाँस झार्दा करेन्ट लागेर अर्घाखाँचीका एक युवकको कपिलवस्तुमा मृत्यु

मायादेवी अनलाइन, चार नम्बर । करेन्ट लागेर कपिलवस्तुको बुद्धभूमिमा एक युवकको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेर २० मिनेट जाँदा रुखमा घाँस काट्ने क्रममा एक्कासी करेन्ट लागेर अर्घाखाँची स्थायी घर भएका बर्ष २७ का नवराज भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक भुषालले रुखको घाँस झार्दा डालो पूर्व-पश्चिम राजमार्गमा रहेको थ्रीफेजको हाइटेन्सनमा…