मायादेवी अनलाइन, तौलिहवा । जिल्लामा १ सय भन्दा बढि कोरोना भाइरसबाट संक्रमित बनेको यशोधरा गाउँपालिका कपिलवस्तुलाई कपिलवस्तु संस्थागत विकास समिति तौलिहवाले कोरोनाको क्षेत्रमा अग्रपंक्तिमा काम गर्ने पालिकाका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले स्वास्थ्यकर्मीको लागि ८ वटै स्वास्थ्य चौकीमा १÷१ गरी ८ थान वटा पि.पि.ई सेट, ८ वटा एन ९५ मास्क, ४ सय…