मायादेवी अनलाइन, चारनम्बर । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको विहिबार एक महिना पुरा हुँदै छ । गत चैत्र ११ गतेबाट सुरु भएको लक डाउनका कारण प्रदेश ५ का सबै जिल्लाहरु सुनसान छन् । अत्यावश्यक सेवा बाहेकका कुनै पनि उद्योग धन्दा र कलकारखाना खुलेका छैनन् भने अत्यावश्यक सवारी बाहेकका साना ठुला…