मायादेवी अनलाइन, चारनम्बर । वाणगंगा नगरपालिका वडा नम्बर ५ र ६ का करिव ४ सय जेष्ठ नागरिकको निशुल्क आखा परिक्षण गरिएको छ । वाणगंगा नगरपालिका नगर कार्यपालिकाको आयोजनामा उनीहरुको आँखा परिक्षण गरिएको हो । ‘मर्यादित समाज दिब्य संस्कार, जेष्ठ नागरिकको सम्मानमा स्थानीय सरकार’ भन्ने मूलनाराका साथ नगरपालिकाले जेष्ठ नागरिकको निशुल्क आँखाको चेकजाँच गरेको हो ।…