मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिकामा बाहिरी आवागमन ठप्प भएपछि वातावरण थप सुनसान बनेको छ । मुलुकभर कोरोना संक्रमणको जोखिम बढेका घटना बाहिर आएसंगै नगरमा जोखिम बढ्न सक्ने भएकाले नगरले कठोर निर्णय लिँदै आजबाट कुनै पनि नाकाबाट नगरमा प्रवेश गर्नेमाथि कडाई गर्ने जनाएको थियो । सो निर्णय लागु भएसंगै विहिबार विहानैबाट नै नगरका…