१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

प्रदेश ५ मा कोरोनाको जोखिम बढ्दो, कपिलवस्तु भने सुरक्षित

मायादेवी अनलाइन, चारनम्बर । कोरोना परिक्षणको रिर्पोट हेर्दा कपिलवस्तु अहिलेसम्म सुरक्षित देखिएको छ । प्रदेश ५ मा हाल कोरोना संक्रमतिको संख्या १७ पुगेको बेला कपिलवस्तुमा अहिलेसम्म एक जनामा पनि संक्रमण देखिएको छैन् । कोरोना जाँच भएका (आरडिटी) १ हजार ६५ जनाकै रिर्पोट नेगेटिभ अर्थात कोरोना नभएको आएको आधारमा जिल्ला सुरक्षित देखिएको हो । तर, १२…