१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कपिलवस्तुका मजदुरलाई छोएन श्रमिक दिवसले, अधिकांश गिट्टी कुट्न मै व्यस्त

मायादेवी अनलाइन, चारनम्बर । हरेक वर्ष अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन विश्वभर श्रमिकको अधिकारका लागि विभिन्न र्याली र औपचारिक कार्यक्रमहरु गरेर मनाइन्थ्यो । तर, यस वर्ष भने नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवसमा खासै औपचारिक कार्यक्रमहरु भएनन् । केही मुलुकहरुमा निकालिएका सीमित र्यालीहरु पनि सामाजिक दूरी कायम गर्दै आयोजना…