१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

तरुण दल र नेवि संघले बाँडे न्यानो सिरक

मायादेवी अनलाइन, चारनम्बर । नेपाली कांग्रेसका भातृ संगठन तरुण दल र नेवि संघ कपिलवस्तुले सोमबार पनि न्यानो कपडा वितरण अभियानलाई जारी राखेका छन् । गरिब तथा विपन्न परिवार लक्षित विभिन्न सामाजिक कार्य गर्दै आएका दुई संगठनले सोमबार वाणगंगा नगरभित्रका ३ सय बढी विपन्न तथा गरिब परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । नगरपालिकाका वडा नं.…