१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

नेत्र ज्योती संघ तौलिहवामा विवाद, सचिव श्रीवास्तवले दिए राजीनामा

मायादेवी अनलाइन, तौलिहवा । पदीय जिम्मेवारी पूर्वक काम गर्न नपाएको भन्दै सचिवले राजीनामा दिए पछि नेपाल नेत्र ज्योती संघ तौलिहवाको विवाद सतहमा देखिएको छ । बेला बेला विभिन्न विवादले चर्चा पाउँदै आएको नेत्र ज्योती संघ तौलिहवाको विवाद अहिले आएर छताछुल्ल भएको हो । लामो रस्साकस्सीका बीच यसै बर्ष संघको अधिवेशन भएको थियो । अधिवेशनमा सचिव…