बाबुराम रायमाझी, भलवाड । वाणगंगा नगरपालिकामा बालमैत्री स्थानीय सुशासन सम्वन्धि सहजकर्ताहरुका लागि दुई दिने क्षमता बिकास अभिवृद्धि तालिम सुरु भएको छ । ११ वटै वडाका बालमैत्री सहजकर्ताको उपस्थिती रहेको तालिम शुक्रबारसम्म चल्ने छ । बाणगंगा कार्यपालिकाको आयोजनामा तालिमको सुरुवात गरिएको हो । तालिमको नगरका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले उद्घाटन गर्दै नगरलाई आगामी ०७७ असोजमा…