मायादेवी अनलाइन, कपिलवस्तु । गत पुष ३ गतेदेखि काठमाण्डौँबाट हराएका बाणगंगा ३ झुँगाका पोषराज भट्टराई अझै फेला परेका छैनन् । पुष ३ गते दिउसो साढे ३ बजे अमृता फाउण्डेसन नेपाल साँखुको गेटबाट हराएका उनी २५ दिनसम्म पनि फेला नपर्दा परिवारजन निकै चिन्तामा परेका छन् । भट्टराई बुबा गिरिराज भट्टराईले जति खोजतलास गर्दा पनि फेला नपरेपछि…