१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

कृष्णनगरका नगर प्रमुख शाह सडक विभागमा, कृष्णनगर बजार भित्रको सडक बन्ने पक्का

मायादेवी अनलाइन, कृष्णनगर । टेण्डर परेर काम गर्ने बेला ठेकेदारले काम नगर्ने भनेपछि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह सडक विभाग पुग्नुभएको छ । कृष्णनगर बजार क्षेत्र भित्रको सडक फराकिलो बनाउनका लागि यस अघि नै टेण्डर परेको थियो । तर, ठेकेदारले पछिल्लो समय यो सडक नबनाउने बताएको थियो । सडक निर्माण पश्चात कृष्णनगर बजारको…