मायादेवी अनलाइन, चारनम्बर । जेसिस वर्ष २०२० कपिलवस्तुका अध्यक्ष मनोज कुमार क्षेत्रीले असल नेत्रृत्वको परीक्षा विधिको शासनको जगमा हुने बताउनु भएको छ । जेसिस वर्ष २०२० को २० औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रममा पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष खत्रीले सो कुरा बताउनु भएको हो । पदभार ग्रहण गरेपछि मायादेवी अनलाइनसंग संक्षिप्त कुरा गर्दै…