कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट २ जनालाई लागु औषध सहित पक्राउ गरिएको छ । आइतबार विहान प्रहरीले चेकजाँच गर्ने क्रममा दुइ जनाबाट लागु औषध बरामद गरेको हो । कृष्णनगरबाट बुटलव तर्फ जादै गरेका रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ९ निवासी बर्ष १९ का अनिल सुनार र सल्यान त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी…