मायादेवी अनलाइन, चारनम्बर । वडा अध्यक्ष सोमनाथ अर्यालले समाजमा किसानलाई अपहेलना गरिन थालिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । वाणगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्यालले आजभोलि समाजमा कृषि पेशा अंगालेकालाई हेय भावले हेरिन थालेको भन्दै यसले हामी कता जादै छौं भन्ने चिन्ता थपिएको बताउनुभयो । वडाका कृषि समूह, कृषि सहकारी र कृषि फर्मलाई…