१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

बुद्धभूमिको बसन्तपुरमा ‘थारु संग्राहलय’ स्थापना

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तु बुद्धभूमि नगरपालिकाको बसन्तपुरमा थारु संग्राहलय स्थापना गरिएको छ । वडा नं. १ र थारु समुदायको पहलमा बसन्तपुरको चिल्ड्रेन पार्कमा थारु संग्राहलयको स्थापना गरिएको हो । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संग्राहलयको उद्घाटन गर्नुभयो । थारु समुदायको पुराना कला, संस्कृतीको जगेर्ना गर्नका लागि संग्राहलयले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख…