मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिका सिद्धिपुरमा अवस्थित होराइजन माविमा खाना महोत्सव सम्पन्न भएको छ । विद्यार्थीलाई विभिन्न जातजातीका समुदायले खाने खानाबारे जानकारी गराउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा विद्यार्थीले विभिन्न जातजातीका खानाका परिकार राखेका थिए । उनीहरुले नेवार समुदाय, मगर समाुदाय, थारु समुदाय, बा्रह्मण तथा क्षेत्री गरी ४ समुदायका खानाका परिकारहरु प्रर्दशन…