मायादेवी अनलाइन, कपिलवस्तु । बाणगंगा नगरपालिकामा वडा नम्बर ४ स्थित ठाकुरापुरमा कार र ट्याक्टर दुर्घटना हुँदा २ जन घाइते भएका छन् । चार नम्बरबाट गजेहडातर्फ जाँदै गरेको ट्याक्टरलाई समान दिसाबाट गुडिरहेको बा २० च ७५०८ कारले ठक्कर दिँदा २ जना घाइते भएका हुन् । यसरी घाइते हुनेमा कारका चालक बाणगंगा जितपुर निवासी मान बहादुर नेपाली…