१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

११ औँ कपिलवस्तु महोत्सवः ‘नेपाल भ्रमण वर्ष २०२०’ को लोगोमा सेल्फी खिच्न पाइने

मायादेवी अनलाइन, वाणगंगा । बुद्ध रंगशाला बाणगंगा ४ जितपुरमा हुने ११ औँ कपिलवस्तु महोत्सवको तयारी ९५ प्रतिशत सकिएको छ । आयोजक बाणगंगा स्पोर्टट्स एण्ड वेलफेयर सोसाइटीले महोत्सव सुरु हुनुभन्दा एक दिन अगाडी बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी गराउँदै केही प्राविधिक काम बाहेक अरु सबै सम्पन्न भएको जनाएको हो । प्रवेशद्धारदेखि सांस्कृतिक…