१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

मन्त्रिमण्डल पुनर्गठनबारे आज पनि ओली-दाहाल छलफल, कृषि मन्त्री खनाल हट्ने पक्का

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ। मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि मंगलबार दुई शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ। सोमबार नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी…