कपिलवस्तु । कपिलवस्तु जिल्लाको तौलिहवामा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी सघंका संदीप यादव बिजयी भएका छन । संदीय यादव नेतृत्व संयुक्त प्यानलले बिजयी भएको हो । जसको सचिवमा मारुफ खान, कोषाध्यक्षमा आराधना पाण्डेय, सदस्यहरुमा कुमारी शुभम बर्मा, परशुराम यादव, करण कुर्मी, पंकज कुमार पासवान र बजरंगी रैदास बिजयी भएको छन…