कपिलवस्तु । कपिलवस्तुको बाणगङगा ८ बोर्डगाँउमा मालपोत र नापी कार्यलयको सेवा आजबाट शुभारम्भ हुने भएको छ । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक भब्य समारोह बिच सेवा शुभारम्भ गर्नेछन् । पहिलो सेवा ग्राहिलाइ लालपुर्जा र कित्ता काटेको नक्शा मन्त्रीले उपलब्ध गराउने गरी सेवा शुुभारम्भ गर्नु हुनेछ । मन्त्री अधिकारी…