१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

नेपालमा कोरोनाको संक्रमणको दर बढ्दो, एकै दिन ४ सय ५७ जना संक्रमित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा चार सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा चार सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा केही दिनयता दिनहुँजस्तै कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । जसका कारण…